Posts

Showing posts from June, 2021

भगवान विष्णु काे साेह्र नाम(के काम गर्दा कुन रूप स्मरण गर्ने ?)।। The sixteen names of lord Vishnu।।

Image
औषधे चिन्तयेद्विष्णुं भोजने च जनार्दनम् । शयने पद्मनाभं च विवाहे च प्रजापतिम् ॥ औषधे चिन्तयेद्विष्णुं  = अाैषधि लिँदा भगवान विष्णुकाे चिन्तन गर्नु भोजने च जनार्दनम्   =  भाेजन गर्दा जनार्दनकाे स्मरण गर्नु शयने पद्मनाभं च      =   शयन गर्दा पद्मनाभ  स्मरण गर्नु विवाहे च प्रजापतिम्   =  विवाहमा प्रजापतिकाे स्मरण गर्नु युद्धे चक्रधरं देवं प्रवासे च त्रिविक्रमम् । नारायणं तनुत्यागे श्रीधरं प्रियसंगमे ॥ युद्धे चक्रधरं देवं      =   युद्धमा चक्रधर कृष्णकाे स्मरण गर्नु प्रवासे च त्रिविक्रमम्   =  विदेशमा त्रिविक्रमकाे स्मरण गर्नु नारायणं तनुत्यागे    =    मृत्यूकाे समयमा नारायणकाे स्मरण गर्नु श्रीधरं प्रियसंगमे      =     प्रियासँग मिल्दा श्रीधर काे स्मरण गर्नु दुः स्वप्ने स्मर गोविन्दं संकटे मधुसूदनम् । कानने नारसिंहं च पावके जलशायिनम् ॥ दुः स्वप्ने स्मर गोविन्दं   =  नराम्राे सपना...

भगवान विष्णु स्तुति।। ।। The prayer of lord Vishnu।।

Image
शुक्लाम्बरधरं विष्णुं शशिवर्णं चतुर्भुजम् । प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये ॥ शुक्लाम्बरधरं विष्णुं ः   विष्णुजिले सेताे वस्त्र धारण गर्नुभएकाे छ शशिवर्णं  ः                   चन्द्रमाकाे समान जसकाे कान्ति छ चतुर्भुजम् ः                   जसकाे चार हात छन् प्रसन्नवदनं   ः               जसकाे प्रसन्न र  विनित रूप छ ध्यायेत् सर्वविघ्नोपशान्तये  ः सबै विघ्नबाधा लाइ हटाउने उहाँकाे ध्यान गर्दछाैं  शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् । लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् ॥ शान्ताकारं  ः    जाे शान्तस्वरूप हुनुहुन्छ भुजगशयनं  ः   जाे शेषनागमा शयन गर्नुहुन्छ पद्मनाभं  ः        जसकाे नाभि मा कमल पुष्प छ सुरेशं  ः    ...

ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

Image
ॐ श्री आदि शंकराचार्य विरचितः ब्रह्मज्ञानावलीमाला अनुवादः रमेश अधिकारी असङगोऽहम् असङगोऽहम् असङगोऽहम् पुनः पुनः । सच्चिदानन्द रुपोऽहम् अहमेवाहम् अव्ययः ॥ १ ॥ असङगो = बिना बाँधिएकाे, ऽहम्=म, असङगोऽहम् पुनः पुनः = कुनै पनि प्रकारको बन्धनबाट मुक्त छु। सच्चिदानन्द = सत्,चित् र अानन्द रूपाे =रूप भएकाे अहम्= म अव्ययः = अविनाशी बिना बाँधिएकाे म हुँ, बिना बाँधिएको म हुँ, कुनै पनि प्रकारको बन्धनबाट मुक्त छु। म सत्य-चेतना-आनंद स्वरूप हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। नित्यशुद्धविमुक्तोऽहं निराकारोऽम् अव्ययः । भूमानन्दस्वरूपोऽहम् अहमेवाहम् अव्ययः ॥ २ ॥ नित्य =सधैं रहने शुद्ध= शुद्ध विमुक्तो= सबैबाट मुक्त ऽहं म निराकारो= कुनै अाकार नभएकाे अव्यय= व्यय अर्थात् नाश नहुने ...