Posts

Showing posts with the label पाठ १ : वर्ण

संस्कृतम्, पाठ १ : वर्ण

Image
वर्णमाला  ः कुनै भाषाकाे वर्णहरूकाे समूह । वर्ण २ प्रकारकाे हुन्छ । क) स्वर ः स्वतन्त्र ध्वनि । अ आ इ ई उ ऊ ॠ ॠ(दिर्घ)  ऌ ए ऐ ओ  औ ख ) व्यञ्जन ः   स्वरकाे  सहायताबाट बोलीने ध्वनी । जस्तै ः क ख ग घ अादि । जब व्यञ्जन विना स्वरकाे हुन्छ, यसलाइ हलन्त भनिन्छ ।  जस्तै ः क् ख् ग् घ् ङ्  च् छ् ज् झ् ञ् ट् ठ् ड् ढ् ण् त् थ् द् ध् न् प् फ् ब् भ् म् य् र् ल् व् श् ष् स् ह् ्ः हलन्त जब हलन्तमा स्वर जाेडिन्छ, त्यसलाइ अजन्त भनिन्छ ।  जस्तै ः क्  + अ = क ट्  +  ऊ = टू क्ष् +   इ  = क्षि video :