विहान स्नान गर्दा भन्ने मन्त्र ( Hindu Morning Bathing Mantra )

गङ्गे  यमुने चैव गोदावरि सरस्वति 

नर्मदे सिन्धु कावेरि जलेऽस्मिन् संनिधिं कुरु 

 


अर्थ: 

हे पवित्र नदीहरू गंगा, यमुना,  गोदावरी, सरस्वती, नर्मदा, सिन्धु र कावेरी; कृपया यस जलमा उपस्थित हुनुहोस् ।

(सबै तीर्थ का  जल उत्पन्न भइ पवित्र बनाउनुहोस् भन्रे अर्थ राख्दछ ।)
मन्त्र सुन्नुहाेस 

Comments

Popular posts from this blog

ईशावास्योपनिषद् / शुक्लयजुर्वेदकाे ४० अैां अध्याय ( Ishavashyopanishad / 40 th chapter of Shuklayajurveda. )

ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )

संस्कृत अक्षर उत्पति / महेश्वर सुत्र/शिव सुत्र/ Origin of Sanskrit Letters/ Maheshwor Sutra/Shiva Sutra