विहानकाे पहिलाे मन्त्र ( The first prayer in the morning, Hindu Prayer)
कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती ।
करमूले तु गोविन्दः प्रभाते करदर्शनम् ॥
अर्थ:
१: हत्केलाकाे शीर्षमा देवी लक्ष्मी वास गर्नुहुन्छ, र हत्केलाकाे मध्यमा देवी सरस्वती बास गर्नुहुन्छ।
२: हत्केलाकाे तल श्री गोविन्द बास गर्नुहुन्छ; तसर्थ हरेक बिहान सबेरै हत्केलामा हेर्नु पर्छ र उहांहरु काे चिन्तन गर्नुपर्दछ ।
Comments
Post a Comment