विहान उठेर पाउले भुमि स्पर्श गर्ने मन्त्र (Hindu Morning prayer before touching Earth. )


 


समुद्रवसने देवि पर्वतस्तनमण्डले ।

विष्णुपत्नि नमस्तुभ्यं पादस्पर्शं क्षमस्वमे ॥

Lakshmi Free Png Image PNG Image

अर्थ : जो आफ्नो शरीरमा कपडाकाे रूपमा समुद्र धारण गर्नुहुन्छ,जो पर्वतलाइ स्तनकाे रूपमा धारण गर्नुहुन्छ , हे भगवान विष्णुपत्नि माता पृथ्वी, म तपाईंलाई प्रणाम गर्छु। मेरो पाउले तपाईंलाई छोएकोमा कृपया मलाई माफ गर्नुहोस्।
मन्त्र सुन्नुहाेस्



Comments

Popular posts from this blog

ईशावास्योपनिषद् / शुक्लयजुर्वेदकाे ४० अैां अध्याय ( Ishavashyopanishad / 40 th chapter of Shuklayajurveda. )

ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )

संस्कृत अक्षर उत्पति / महेश्वर सुत्र/शिव सुत्र/ Origin of Sanskrit Letters/ Maheshwor Sutra/Shiva Sutra