संस्कृतम्, पाठ १ : वर्ण
वर्णमाला ः कुनै भाषाकाे वर्णहरूकाे समूह ।
वर्ण २ प्रकारकाे हुन्छ ।
क) स्वर ः स्वतन्त्र ध्वनि ।
अ आ इ ई उ ऊ ॠ ॠ(दिर्घ) ऌ ए ऐ ओ औ
जब व्यञ्जन विना स्वरकाे हुन्छ, यसलाइ हलन्त भनिन्छ ।
जस्तै ः
क् ख् ग् घ् ङ्
च् छ् ज् झ् ञ्
ट् ठ् ड् ढ् ण्
त् थ् द् ध् न्
प् फ् ब् भ् म्
य् र् ल् व् श् ष् स् ह्
्ः हलन्त
जब हलन्तमा स्वर जाेडिन्छ, त्यसलाइ अजन्त भनिन्छ ।
जस्तै ः
क् + अ = क
ट् + ऊ = टू
क्ष् + इ = क्षि
video :
Comments
Post a Comment