संस्कृतम्, पाठ १

 वर्णमाला ः कुनै भाषाकाे वर्णहरूकाे समूह ।

वर्ण २ प्रकारकाे हुन्छ ।

क) स्वर ः स्वतन्त्र ध्वनि ।

अ आ इ ई उ ऊ ॠ ॠ(दिर्घ)  ऌ ए ऐ ओ  औ



ख ) व्यञ्जन ः  स्वरकाे  सहायताबाट बोलीने ध्वनी । जस्तै ः क ख ग घ अादि ।

जब व्यञ्जन विना स्वरकाे हुन्छ, यसलाइ हलन्त भनिन्छ । 
जस्तै ः
क् ख् ग् घ् ङ् 
च् छ् ज् झ् ञ्
ट् ठ् ड् ढ् ण्
त् थ् द् ध् न्
प् फ् ब् भ् म्
य् र् ल् व् श् ष् स् ह्

्ः हलन्त

जब हलन्तमा स्वर जाेडिन्छ, त्यसलाइ अजन्त भनिन्छ ।
 जस्तै ः
क्  + अ = क
ट्  +  ऊ = टू
क्ष् +   इ  = क्षि



Comments

Popular posts from this blog

ईशावास्योपनिषद् / शुक्लयजुर्वेदकाे ४० अैां अध्याय ( Ishavashyopanishad / 40 th chapter of Shuklayajurveda. )

ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )

संस्कृत अक्षर उत्पति / महेश्वर सुत्र/शिव सुत्र/ Origin of Sanskrit Letters/ Maheshwor Sutra/Shiva Sutra