भगवान विष्णु स्तुति।। ।। The prayer of lord Vishnu।।
प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये ॥
शुक्लाम्बरधरं विष्णुं ः विष्णुजिले सेताे वस्त्र धारण गर्नुभएकाे छ
शशिवर्णं ः चन्द्रमाकाे समान जसकाे कान्ति छ
चतुर्भुजम् ः जसकाे चार हात छन्
प्रसन्नवदनं ः जसकाे प्रसन्न र विनित रूप छ
प्रसन्नवदनं ः जसकाे प्रसन्न र विनित रूप छ
ध्यायेत् सर्वविघ्नोपशान्तये ः सबै विघ्नबाधा लाइ हटाउने उहाँकाे ध्यान गर्दछाैं
शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् ।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं
शान्ताकारं ः जाे शान्तस्वरूप हुनुहुन्छ
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् ।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं
वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् ॥
शान्ताकारं ः जाे शान्तस्वरूप हुनुहुन्छ
भुजगशयनं ः जाे शेषनागमा शयन गर्नुहुन्छ
पद्मनाभं ः जसकाे नाभि मा कमल पुष्प छ
सुरेशं ः जाे देवताका इश्वर हुनुहुन्छ
विश्वाधारं ः जाे विश्वका अाधार हुनुहुन्छ
गगनसदृशं ः जाे अाकाशसरह असिमित हुनुहुन्छ
मेघवर्णं ः जसकाे मेघकाे समान शरिरका रंग छ
शुभाङ्गम् ः जसकाे शुभ र सुन्दर शरिर छ
लक्ष्मीकान्तं ः जाे भगवति लक्ष्मिकाे पति हुनुहुन्छ
कमलनयनं ः जसकाे नयन कमल समान छ
योगिभिर्ध्यानगम्यं ः जाे ध्यानद्वारा यागिहरूकाे निम्ति प्राप्त हुनुहुन्छ
वन्दे विष्णुं ः िवष्णुकाे वन्दना गर्दछाैं
भवभयहरं ः जाे संसारकाे भय हर्नुहुन्छ
सर्वलोकैकनाथम् ः जाे सबै लाेकका स्वामि हुनुहुन्छ
Comments
Post a Comment