विहान सुर्यलाइ नमस्कार गर्ने मन्त्र ( The Salutation to the Sun, Hindu Mantra )
ç जपाकुसुमसंकाशं काश्यपेयं महाद्य ुतिम् ।
तमाेरिं सर्वपापघ्नं प्रणताेऽस्मि दिवाकरम् ।।
अर्थ :
जो जपाकुसुम फूल जस्तो रातो हुनुहुन्छ,जो काश्यपको छोरा हुनुहुन्छ, जो तेजमा अतुलनीय हुनुहुन्छ, जसले सारा अन्धकारलाई हटाउनुहुन्छ, जसले सबै पापहरूलाई नाश गर्नुहुन्छ, जाे दिनकाे विरामकाे कारण हुनुहुन्छ, म भगवान सुर्यलाइ नमस्कार गर्दछु ।
Comments
Post a Comment