ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//
ॐ श्री आदि शंकराचार्य विरचितः ब्रह्मज्ञानावलीमाला अनुवादः रमेश अधिकारी असङगोऽहम् असङगोऽहम् असङगोऽहम् पुनः पुनः । सच्चिदानन्द रुपोऽहम् अहमेवाहम् अव्ययः ॥ १ ॥ असङगो = बिना बाँधिएकाे, ऽहम्=म, असङगोऽहम् पुनः पुनः = कुनै पनि प्रकारको बन्धनबाट मुक्त छु। सच्चिदानन्द = सत्,चित् र अानन्द रूपाे =रूप भएकाे अहम्= म अव्ययः = अविनाशी बिना बाँधिएकाे म हुँ, बिना बाँधिएको म हुँ, कुनै पनि प्रकारको बन्धनबाट मुक्त छु। म सत्य-चेतना-आनंद स्वरूप हुँ। म नै त्याे आत्मा, अविनाशी र कहिल्यै परिवर्तन नहुने हुँ। नित्यशुद्धविमुक्तोऽहं निराकारोऽम् अव्ययः । भूमानन्दस्वरूपोऽहम् अहमेवाहम् अव्ययः ॥ २ ॥ नित्य =सधैं रहने शुद्ध= शुद्ध विमुक्तो= सबैबाट मुक्त ऽहं म निराकारो= कुनै अाकार नभएकाे अव्यय= व्यय अर्थात् नाश नहुने ...

Comments
Post a Comment