शान्तिपाठ (Shanti path / Peaceful chanting )

 

ZfflGtkf7

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।

ॐ शान्तिः शान्तिः शान्तिः ।

 

ॐ त्यो  परब्रह्म पूर्ण छ र यो कार्यब्रह्म पनि पूर्ण छ, किनकि पूर्णबाट पूर्णको उत्पति हुन्छ । तथा प्रलयकालमा पूर्ण कार्यब्रह्मको पूर्णत्व लिई आफूमा लिन गराएर पूर्ण परब्रह्म नै बाँकि रहन्छ । त्रिविध तापको शान्ति होवस् ।

Comments

Popular posts from this blog

ईशावास्योपनिषद् / शुक्लयजुर्वेदकाे ४० अैां अध्याय ( Ishavashyopanishad / 40 th chapter of Shuklayajurveda. )

ब्रह्मज्ञान माला,श्री आदि शंकराचार्य द्वारा रचित //Brahmagyanmala Adi Shankaracharya//

स्कन्दपुराणकाे हिमवत्खण्ड अन्तर्गत नेपाल महिमा (Glory of Nepal in Himavatkhanda, Skandapurana )

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )

संस्कृत अक्षर उत्पति / महेश्वर सुत्र/शिव सुत्र/ Origin of Sanskrit Letters/ Maheshwor Sutra/Shiva Sutra