संस्कृतम्, पाठ २ः मात्रा
मात्रा
व्यञ्जनकाे साथ स्वरकाे मात्रा जाेडिन्छ ।
जस्तै ः
नेपाल एक महान् देश हाे ।
नेपाल = न्ए प्आ ल्अ
एक= ए क् अ , ए स्वतन्त्र स्वर हाे ।
महान्= म्अ ह्आ न् , यहाँ हलन्त भएकाेले यसकाे साथ स्वर हुँदैन। हलन्त वाक्यकाे अन्त्यमा अाएकाे छ।
देश= द्ए श्अ
हाे= ह्ओ
यस्तै अन्यमा हुन्छ । जस्तै ः
यहाँ रु(ह्रस्व) र रू (दिर्घ) विशेष मात्रा हुन् ।
Comments
Post a Comment