Posts

Showing posts from April, 2021

नयाँ जनै लगाउँदा वाचन गरिने मन्त्र ( The Mantra for Changing New Janai. )

Image
  ॐ  यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेर्यत्सहजं पुरस्तात् ।    आयुष्यमग्र्यं प्रतिमुंच शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेज़: ।। अर्थ  यज्ञोपवीत ( काे सूत्र ) अत्यन्त पवित्र छ , ( यत् ) जो ( पुरस्तात् ) आदिकाल देखि ( प्रजापते: सहजं ) प्रजापति अर्थात स्रष्टाकाे साथ जन्मिएकाे हाे ।   जाे   (आयुष्यं ) दीर्घायु  को दिनेवाला,  (अग्र्यं )आगाडि लैजानेवाला  र (प्रतिमुंच ) सांसारिक बंधनबाट छुड़ाउंनेवाला छ । यस्ताे ( यज्ञोपवीतं) यज्ञोपवीतले  ( शुभ्रं ) शुभ्रता अर्थात् चरित्र काे उज्ज्वलता या पवित्रता, ( बलं ) शक्ति ,र ( तेज़ ) तेज  प्रदान गराेस ।अर्थात् यि गुणहरू  प्रदान गरने वालाहोवस। यज्ञोपवीत (जनै) मानव जीवनमा धेरै महत्त्वपूर्ण छ। सबै संस्कारमा उपनयन संस्कारलाई महत्त्वपूर्ण स्थान दिइन्छ। यज्ञोपवीत तीनवटा धागाेले मानिसहरुलाई उसको तीन ऋणकाे सम्झना गराउँछ। देवऋण ,आचार्यऋण र पितृऋण। यो मन्त्र नयाँ जनै लगाउँदा वाचन गरिन्छ। यज्ञपवित, यज्ञ र उपवित शब्द मिलेर बनेकाे छ, जसकाे अर्थ यज्ञद्व...

विहान सुर्यलाइ नमस्कार गर्ने मन्त्र ( The Salutation to the Sun, Hindu Mantra )

Image
  ç जपाकुसुमसंकाशं काश्यपेयं महा द्य ुतिम् । तमाेरिं सर्वपापघ्नं प्रणताे ऽ स्मि दिवाकरम् ।। अर्थ   : जो जपाकुसुम फूल जस्तो रातो हुनुहुन्छ , जो काश्यपको छोरा हुनुहुन्छ ,  जो तेजमा अतुलनीय हुनुहुन्छ ,   जसले सारा अन्धकारलाई   हटाउनुहुन्छ ,  जसले सबै पापहरूलाई नाश गर्नुहुन्छ , जाे दिनकाे विरामकाे कारण हुनुहुन्छ, म भगवान सुर्यलाइ नमस्कार गर्दछु । मन्त्र सुन्नुहाेस

विहान स्नान गर्दा भन्ने मन्त्र ( Hindu Morning Bathing Mantra )

Image
गङ्गे   च   यमुने   चैव   गोदावरि   सरस्वति   । नर्मदे   सिन्धु   कावेरि   जलेऽस्मिन्   संनिधिं   कुरु   ॥   अर्थ:  हे पवित्र नदीहरू गंगा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु र कावेरी; कृपया यस जलमा उपस्थित हुनुहोस् । (सबै तीर्थ का जल उत्पन्न भइ पवित्र बनाउनुहोस् भन्रे अर्थ राख्दछ ।) मन्त्र सुन्नुहाेस

विहान उठेर पाउले भुमि स्पर्श गर्ने मन्त्र (Hindu Morning prayer before touching Earth. )

Image
  समुद्रवसने   देवि   पर्वतस्तनमण्डले  । विष्णुपत्नि   नमस्तुभ्यं   पादस्पर्शं   क्षमस्वमे  ॥ अर्थ : जो आफ्नो शरीरमा कपडाकाे रूपमा समुद्र धारण गर्नुहुन्छ, जो पर्वतलाइ स्तनकाे रूपमा धारण गर्नुहुन्छ , हे भगवान विष्णुपत्नि माता पृथ्वी, म तपाईंलाई प्रणाम गर्छु। मेरो पाउले तपाईंलाई छोएकोमा कृपया मलाई माफ गर्नुहोस्। मन्त्र सुन्नुहाेस्

विहानकाे पहिलाे मन्त्र ( The first prayer in the morning, Hindu Prayer)

Image
कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती । करमूले तु गोविन्दः प्रभाते करदर्शनम् ॥ अर्थ: १: हत्केलाकाे शीर्षमा देवी लक्ष्मी वास गर्नुहुन्छ, र हत्केलाकाे मध्यमा देवी सरस्वती बास गर्नुहुन्छ। २: हत्केलाकाे तल श्री गोविन्द बास गर्नुहुन्छ; तसर्थ हरेक बिहान सबेरै हत्केलामा हेर्नु पर्छ र उहांहरु काे चिन्तन गर्नुपर्दछ । मन्त्र सुन्नुहाेस

यतो धर्मस्ततो जयः ( The right doings carry victory.)

Image
 यतो धर्मस्ततो जयः      जहाँ सही कार्यको पालना      हुन्छ, त्यहाँ विजय हुन्छ!