Posts

मुण्डकोपनिषद् , खण्ड : २ (Mundakopanishad Part 2 )

द्वितिय खण्ड कर्मनिरूपण तदेतत्सत्यं मन्त्रेषु कर्माणि कवयो यान्यपश्यंस्तानि त्रेतायां बहुधा सन्ततानि। तान्याचरथ नियतं सत्यकामा एष वः पन्थाः सुकृतस्य लोके ॥१॥ बुद्धिमान् ऋषिहरूले जुन कर्मलाइ मन्त्रमा साक्षात्कार गरेका थिए उही याे सत्य हा्े ,त्रेतायुगमा ति कर्मकाे अनेक प्रकारले विस्तार भयाे। सत्य (कर्मफल)-काे कामना युक्त भएर त्यसकाे नित्य आचरण गर; लोकमा यही तिम्राे लागि सुकृत (कर्मफलकाे प्राप्ति)-काे मार्ग हाे ॥१॥ अग्निहाेत्रकाे वर्णन यदा लेलायते ह्यर्चि समिद्धे हव्यवाहने। तदाज्यभागावन्तरेणाहुती: प्रतिपादयेत्॥२॥ जुन समय अग्नि प्रदीप्त हुन्छ र ज्वाला उठ्न थाल्दछ त्यस समय दुबै आज्यभागकाे* बिचमा [प्रातः र सायंकाल] आहुति हाल्नु॥२॥ यस्याग्निहोत्रमदर्शमपौर्णमास- मचातुर्मास्यमनाग्रयणमतिथिवर्जितं च। अहुतमवैश्वदेवमविधिना हुत- मासप्तमांस्तस्य लोकान्हिनस्ति॥३॥ जसकाे अग्निहोत्र दर्श, पौर्णमास, चातुर्मास्य र आग्रयण-यी, कर्मबाट रहित, अतिथि-पूजनबाट वर्जित, यथासमय गरिने हवन र वैश्वदेव रहित अथवा अविधिपूर्वक हवन गरीएकाे हुन्छ ,त्यसले मानाैं सात पींढ़िकाे नाश गर्दछ॥३॥ अग्निकाे सात जिह्वाहरू काली कराली ...

नुवाकाेट देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा (स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ )

Image
भैरवतीर्थ भैरवेश्वर शिवलिङ्गको महिमा स्कन्दपुराणकाे हिमवत् खण्डअन्तर्गत अध्याय ११५ मा नुवाकाेट जिल्ला देविघाटमा अवस्थित भैरवतीर्थ र भैरवेश्वर शिवलिङ्गको महिमा उल्लेख गरीएकाे छ । ( याे स्थान निलकूटपर्वत मा रहेकाे उल्लेख) जसमा कुमारजिले विरूपाक्ष गण्डकीको सङ्गममा स्नान गरेर गण्डकीकै तटमा रहेको भैरवेश्वर महादेव भएको क्षेत्रमा गएकाे र त्यहाँ दुई नदीको सङ्गममा रहेको भैरवनामक महातीर्थमा स्नान गरेर जलमय महालिङ्गको माघशुक्ल चतुर्दशीका दिन भक्तिपूर्वक पूजा गरी जाग्राम बसेकाे र नेमुनिसित त्यस तीर्थ र लिङ्गको माहात्म्य सोधेकाे उल्लेख छ । विरूपाक्षले साेधे - हे ब्रह्मज्ञ । अब म हजुरबाट जलमय मूर्ति भएका शिवलिङ्गको र यस तीर्थको माहात्म्य सुन्न चाहन्छु । हे प्रभु । यस लिङ्गलाई कसले प्रकाशमा ल्याएको थियो ? यस तीर्थमा स्नान गरेर कसले के फल पायो ? यस लिङ्गको पूजा गरेर को मुक्त भयो ? सबै मलाई बताउनुहोस् । नेमुनिले भन्नुभयो- हे विरूपाक्ष । अघि संवर्तक नाम गरेका रुद्रले भैरवको रूप लिएर सम्पूर्ण प्राणीहरूको संहार गर्नुभएको थियो र पृथ्वीलाई सम्पूर्ण प्राणीहरूले रहित तुल्याएर हिमालयमा बस्नका लागि यहा...

संस्कृतम्, पाठ २ः मात्रा

Image
  मात्रा व्यञ्जनकाे साथ स्वरकाे मात्रा जाेडिन्छ । जस्तै ः  नेपाल एक महान् देश हाे । नेपाल = न्ए प्आ ल्अ एक= ए क् अ , ए स्वतन्त्र स्वर हाे ।  महान्= म्अ ह्आ न्  , यहाँ हलन्त भएकाेले यसकाे साथ स्वर हुँदैन। हलन्त वाक्यकाे अन्त्यमा अाएकाे छ। देश=  द्ए श्अ हाे=  ह् ओ यस्तै अन्यमा हुन्छ । जस्तै ः यहाँ  रु(ह्रस्व) र  रू (दिर्घ) विशेष मात्रा हुन् ।

संस्कृतम्, पाठ १ : वर्ण

Image
वर्णमाला  ः कुनै भाषाकाे वर्णहरूकाे समूह । वर्ण २ प्रकारकाे हुन्छ । क) स्वर ः स्वतन्त्र ध्वनि । अ आ इ ई उ ऊ ॠ ॠ(दिर्घ)  ऌ ए ऐ ओ  औ ख ) व्यञ्जन ः   स्वरकाे  सहायताबाट बोलीने ध्वनी । जस्तै ः क ख ग घ अादि । जब व्यञ्जन विना स्वरकाे हुन्छ, यसलाइ हलन्त भनिन्छ ।  जस्तै ः क् ख् ग् घ् ङ्  च् छ् ज् झ् ञ् ट् ठ् ड् ढ् ण् त् थ् द् ध् न् प् फ् ब् भ् म् य् र् ल् व् श् ष् स् ह् ्ः हलन्त जब हलन्तमा स्वर जाेडिन्छ, त्यसलाइ अजन्त भनिन्छ ।  जस्तै ः क्  + अ = क ट्  +  ऊ = टू क्ष् +   इ  = क्षि video :

पुरुषसूक्तम् (Purushasuktam)

  अथ पुरुषसूक्तम् ॥ ॐ तच्छं॒ योरावृ॑णीमहे । गा॒तुं य॒ज्ञाय॑ । गा॒तुं य॒ज्ञप॑तये । दैवी᳚ स्व॒स्तिर॑स्तु नः । स्व॒स्तिर्मानु॑षेभ्यः । ऊ॒र्ध्वं जि॑गातु भेष॒जम् । शन्नो॑ अस्तु द्वि॒पदे᳚ । शं चतु॑ष्पदे । ॐ शान्तिः॒ शान्तिः॒ शान्तिः॑ । हरिः ॐ । ॐ स॒हस्र॑शीर्षा॒ पुरु॑षः । स॒ह॒स्रा॒क्षः स॒हस्र॑पात् । स भूमिं॑ वि॒श्वतो॑ वृ॒त्वा । अत्य॑तिष्ठद्दशाङ्गु॒लम् ।। १।। पुरु॑ष ए॒वेदꣳ सर्वम्᳚ । यद्भू॒तं यच्च॒ भव्यम्᳚। उ॒तामृ॑त॒त्वस्येशा॑नः । यदन्ने॑नाति॒रोह॑ति ।। २।। ए॒तावा॑नस्य महि॒मा । अतो॒ ज्यायाꣳ॑श्च॒ पूरु॑षः । पादो᳚ऽस्य॒ विश्वा॑ भू॒तानि॑ । त्रि॒पाद॑स्या॒मृतं॑ दि॒वि ।। ३।। त्रि॒पादू॒र्ध्व उदै॒त्पुरु॑षः । पादो᳚ऽस्ये॒हाऽऽभ॑वा॒त्पुनः॑ । ततो॒ विश्व॒ङ्व्य॑क्रामत् । सा॒श॒ना॒न॒श॒ने अ॒भि ।। ४।। तस्मा᳚द्वि॒राड॑जायत । वि॒राजो॒ अधि॒ पूरु॑षः । स जा॒तो अत्य॑रिच्यत । प॒श्चाद्भूमि॒मथो॑ पु॒रः ।। ५।। यत्पुरु॑षेण ह॒विषा᳚ । दे॒वा य॒ज्ञमत॑न्वत । व॒स॒न्तो अ॑स्यासी॒दाज्यम्᳚ । ग्री॒ष्म इ॒ध्मः श॒रद्ध॒विः । ।६।। स॒प्तास्या॑सन्परि॒धयः॑ । त्रिः स॒प्त स॒मिधः॑ कृ॒ताः । दे॒वा य...

अजामिल मुक्ति श्लाेक

Image
 बडा भयंकर ,जनहरू आइ घेरिरहेछन् ,भय खुब जनाइ । कान्छाे ! डरायाै कि, ति त देखि बाबु हे ! पुत्र नारायण ,आउ आउ ।।

मुण्डकोपनिषद् , खण्ड : १ (Mundakopanishad Part 1 )

Image
ॐ   तत्सद्ब्रह्मणे नमः मुण्डकोपनिषद् भावाभावपदातीतं भावाभावात्मकं च यत्। तद् वन्दे भावनातीतं स्वात्मभूतं परं महः॥ शान्तिपाठ ॐ भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभिर्यजत्राः। स्थिरैरङ्गैस्तुष्टुवाँ् सस्तनूभिर्व्यशेमहि देवहितं यदायुः॥ ॐ शान्तिः! शान्तिः!! शान्तिः!!! हे देवगण! हामि कानहरूबाट कल्याणमय वचन सुनाैं; यज्ञकर्ममा समर्थ भइ नेत्रहरूबाट शुभ दर्शन गर्न सकाैं । स्थिर अङ्ग र शरीरद्वारा स्तुति गर्ने हामि देवताकाे लागि हितकर आयुकाे भाेग गर्न सकाैं । त्रिविध तापकी शान्ति होवस्। स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः। स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु॥ ॐ शान्तिः! शान्तिः!! शान्तिः!!! महान् कीर्तिमान् इन्द्रले हाम्राे कल्याण गरून् , परम ज्ञानवान् [अथवा परम धनवान्] पूषा हाम्राे कल्याण गरून्, अरिष्टोंकाे (नाशकाे)लागि चक्ररूप गरुड़ हाम्राे कल्याण गरून् तथा बृहस्पतिले हाम्राे कल्याण गरून्। त्रिविध तापकी शान्ति होवस्। खण्ड १ आचार्यपरम्परा ॐ ब्रह्मा देवानां प्रथमः सम्बभूव विश्वस्य कर्ता भुवनस्य गोप्ता। स ब्रह्मविद्यां सर्वविद्याप्रतिष...